राजनीति

८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध अख्तियारले चलायो मुद्दा (सूचीसहित)

२ श्रावण २०८१, बुधबार १७:४५

काठमाडौँ ,२ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।

आर्थिक वर्ष २०८/०८१ मा अख्तियारले ८१ स्थानीय तहका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रशासन सहायक, वडाध्यक्ष, शव–इन्जिनियरसहितका पदमा कार्यरतलाई अख्तियारले मुद्दा चलाएको हो ।

जसमा गैरकानुनी लाभ हानी, घुस रिसवत, प्रतिकुल बकपत्र गरेको, राजश्व चुहावटसहितका कसुरहरु उक्त मुद्दामा समावेश छन् ।

सूची हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्