राजनीति

सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के–के भने ? (पूर्णपाठ)

७ कार्तिक २०८१, बुधबार १७:००

काठमाडौं,७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा विशेष सम्बोधन गरेका छन् ।

सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सरकारका सय दिनका कामको उल्लेख गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले देशका ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न चेतावनी समेत दिएका छन् ।

सम्बोधनको पूर्णपाठ

 

प्रतिक्रिया दिनुहोस्