राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

१२ फाल्गुन २०८१, सोमबार १२:२३

१२ फागुन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन् ।

आज साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्