नारायणी एफएम

१०३.८ मेगाहर्ज

वीरगंजको नारायणी एफएम १०३.८ मेगाहर्जले बारा र पर्सामा रहेका स्थानीय तहहरु, मधेस प्रदेश सरकार, सामुदायिक रेडियो प्रसारक संघ, विविसी मिडिया एक्सन, युनिसेफ, एनजिओसिसि, युएसएआइडी, सच फर कमन ग्राउण्ड एन्टेना फाउन्डेशन नेपाल, युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस ९ग्क्क्ष्ए० लगाएतका संस्थाहरुको सहकार्यमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

कार्यक्रम तालिका

कार्यक्रमको नामसमयवारहरु
शुभ बिहानी दैनिक7:00आइतवार, सोमवार, मङ्गलवार, बुधवार, बिहिवार, शुक्रवार, शनिवार
नारायणी हाईलाइट12:00आइतवार, सोमवार, मङ्गलवार